Home / Projects / Blood Donation Program

Blood Donation Program - RAC Rupandehi

Blood Donation Program
2076-8-19 / 2019-12-05  |  
Venue : Rammani Campus
Objectives :

रोटरी क्लब अफ रुपन्देहीको आयोजनामा तथा रोट्राक्ट क्लब अफ रुपन्देही र रोट्राक्ट क्लब अफ राममणि मल्टिपल क्याम्पसको सह-आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ

Jointly with : Rotary

Beneficiaries:

Project Detail


रोटरी क्लब अफ रुपन्देहीको आयोजनामा तथा रोट्राक्ट क्लब अफ रुपन्देही र रोट्राक्ट क्लब अफ राममणि मल्टिपल क्याम्पसको सह-आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष रोटरियन सुरज प्रसाद खत्रीले गर्नुभएको थियो। सो कार्यक्रममा प्रमुख आतिथ्य Rotary International District 3292 Zone 16 का AG रोटरियन इन्द्र रिसाल ज्युले गर्नु भएको थियो र बिसिष्ठ आतिथ्यता राममणि बहुमुखी क्याम्पसका क्याम्पस व्यवस्थापन समिति अध्यक्ष श्री रोमणी पाठक ज्युले गर्नु भएको थियो। उक्त कार्यक्रममा राममणि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री मोहन राज शर्मा, Rotary International District 3292 Zone 17 का AG रोटरियन गोपाल प्रसाद न्यौपाने, रोटरी क्लब अफ रुपन्देहीका प्रेसिडेन्ट नोमिनी रोटरियन राम प्रसाद खरेल, रोट्राक्ट क्लब अफ रुपन्देहीका अध्यक्ष रोट्याक्टर राजेश खरेल र रोट्राक्ट क्लब अफ राममणि मल्टिपल क्याम्पसकी चार्टर प्रेसिडेन्ट रोट्याक्टर पार्वती पुन लगायतका व्यक्तिहरुले आफ्नो मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा २०० जना भन्दा बढीको सहभागिता रहेको र ५० पिन्ट रगत संकलन भएको थियो।सो कार्यक्रमको संयोजकत्व रोटरियन रन्जीत राजभरले गर्नु भएको थियो र साथै क्लबका सचिब रोटरियन सुबोध भट्टराईले कार्यक्रम संचालन गर्नु भएको थियो।

Additional Photos


Contact Us

Get in touch and let's do something great together.

Where To Find Us

Manigram, Butwal
Butwal
Tilottma Nagarpalika,Rupandehi
State Five

Follow Us